Monday, June 29, 2009

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !”

यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ ।

लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।


मेरो मनमा सिर्जनाको दियो बाल्न बारम्बार हृदयको मैन भएर पग्लिने आवाजमा साँच्चै दु:ख थियो । एउटा लेखकले अर्को सिकारु लेखकलाई देखाउनुपर्ने मायासहित नजानिँदो पीडा बगिरहेको थियो त्यो आवाजमा ।

किन हो फेरि मभित्र कता कता दुख्यो । अहँ मलाई ती वचनहरू भने दुखेनन् । दुख्यो, मेरो अकर्मण्यता दुख्यो, मेरो लाचारी दुख्यो अनि दुख्यो त मेरो आलस्यपूर्ण जिन्दगी दुख्यो ।

यति रहरलाग्दा दिनहरू मैले यस्सै सकाएँछु । जिन्दगीको व्यस्त मेलामा कति न्याना र फुर्सदिला हिउँदका दिनहरू थिए मेरा अगाडि तर तीसँग कुनै नाफाको मोल लिन सकिनछु मैले । मूल्यहीन बितेका दिनहरू आज शूल भएर घोचिरहेछन् मभित्र । थाहै नपाई बितेछन् ती दिनहरू । के उत्तर दिऊँ म उहाँलाई ? म किन लेख्दिनँ ?

मैले नलेख्दा आफ्नो अपमान भएको सम्झिने मेरो आदरणीय प्रेरक व्यक्तिलाई दिने केही उत्तर पाएकी छैन आज मैले । म किन लेख्दिनँ आजभोलि ? म आफैँलाई थाहा छैन । तर नलेख्‍नुको छटपटीले मलाई पनि उत्तिकै पोलिरहेको छ । कुजीवन बाँचेजस्तो । मरीमरी बाँचेजस्तो वा बाच्दै नबाँचेजस्तो ! नलेख्दा मलाई यस्तो लाग्छ । तर किन लेख्दिनँ म ?

उफ्, समयको व्यस्त पिंजडामा थुनिएर कतिबेला कतिबेला काटिएछन् मेरा पखेटाहरू । न उड्न सक्छु, न जस्तो छ त्यस्तोमै जिउन सक्छु ।

कर्तव्यले चोरेको जिन्दगीको प्रत्येक समयसँग कुनै गुनासो छैन भन्दाभन्दै पनि त्यसैलाई निहुँ बनाएर म आज यस्तो अकर्मण्यताको पहाडमा किन चढिरहेछु ? समयका भँगालोहरू फटाफटी नाघेर विश्‍वासको सेतुबाट जीवनको आधा आकाशलाई रङ्ग्याउने मेरो चाहना कता हरायो खै आज ? के अरू कुरालाई कारण बनाएर मैले आफ्नै जिन्दगीको अर्को पाटो जिउन नजान्नु मेरो दोष हैन ? समयको मागलाई अक्षरले व्यक्त गर्नु हातमा कलम लिनेहरूकै कर्तव्य हैन ? खै मेरो कलम ? भाँचियो कि सुक्यो हँ ?

किन हो थाहा छैन मन दुखिरहन्छ । किन दुख्छ यति विधि समस्याहरू ? किन दुख्छ यतिविधि घटनाचक्रका विविध दुर्गतिहरू ?

आज मलाई सोच्न बाध्य पारेको छ, के म साँच्चै दुख्छु ? अहँ दुख्दिनँ । दुख्‍नुको प्रमाण के हो ? खै त्यसको प्रतिक्रिया ? खै कहाँ छ मेरो धर्ती फुटेको, टुसाएको ? के प्रगतिका लागि केही सुरुवात चाहिन्न र ? नअङ्कुराईकन, नटुसाईकन फुल्न खोज्ने मेरो मूर्खताले मलाई सीधै ललकारिरहेछ । तँ केही होइनस् । खालि ढुङ्गो, पत्थर !

आफैँसँग खेद छ । खै, मनमा कलमको निबलाई मसी दिने तरलता ? कहाँ भाग्यो संवेदना ? कहाँ लुक्यो त्यो निश्‍चल मन ? किन देख्दैन यस्तो ज्यस्ति बिझ्ने क्षणहरूलाई । किन सम्पूर्ण पीडा आफैँमा समन गरेर समुद्र बन्न खोजिरहेछ मन ? हलाहल र कालकूटलाई मनमा लिएर बाँच्नुको बाध्यता किन ? नीलकण्ठ बनेर किन उद्दारक बन्न जानेन मेरो मनले ?

ओहो ! कलमलाई हतियारले काटेको बेला के हेरिरहेछु म ? कलमवीर उमा सिंहहरू आफूलाई छियाछिया पारेर सत्य उकेल्दैछन् । सत्यलाई केहीले मेट्न नसक्ने अन्तिम आवाजमा पुकारी रहेकाछन् । तर म किन केही सोच्न सक्दिनँ ? किन लेख्‍दिनँ मेरो समाजको अन्यायको कथा ? किन बिझ्दैनन् आँखाहरूमा असत्यले पर्दा हालेका अँध्यारा कोठाहरू ? फेरि किन बिझेर लाचार हुन्छ मेरो लेखक ? उज्यालोलाई अँध्यारोले जितेको बेला किन काँप्दैन मेरो अभ्यन्तर ? कलमका कोमल शरीरमा खुकुरीले छियाछिया पारेर रगतका फल्साहरू बगाएको बेला, किन जुर्मुराउँदैन मेरो कलम ? सन्तानलाई आफ्नै आँखाअगाडि काटिएकी छोरीको लाश हेरेर टोलाइरहने आमाहरू देख्दा, किन मात्र टोलाइरहेछु म ? यो च्यातिएको समयलाई किन सिउँदैनन् मेरा हृदयका डिकाहरूले ? के आज मेरो मन शब्दहरूबाट भागेकै हो त ? के म शब्दविहीन भएकै हुँ त ? थाहा छैन आफैँलाई म किन लेख्दिनँ ?

दिनदिनै अखबारका पृष्ठहरूमा छापिने समाचारहरूमा कति पल्ट बगाउँछु आफूलाई । के पग्लनु शब्दहीन हुनु हो ? आजैमात्र पढेँ, पढ्न स्कुल गएका बेला बाबुले छोरीको बिहेको डोन (सगुन) खायो । अब पढ्ने चाहना भएकी नौ कक्षामा पढ्ने छोरीलाई बिहे नगरी सुखै छैन । किनकि डोन खाएपछि विवाह रद्द गर्न पाइँदैन । रद्द गरे डोन फिर्ता गर्नुपर्छ । फिर्ता गर्ने उपाय पनि छैन । विवाह नगरे बाबुले घरबाट निकाल्छ । गरिबी र अशिक्षाको कारण समाजमा मौलाएको विकृतिले चिथोर्छ मलाई । कति निरीह छन् छोरीहरू । फेरि त्यही पत्रिकाको अर्को पानामा पढ्छु, अर्की छोरीको आवाज – “महिला विरुद्धको हिंसा स्त्री पुरुषबीच असन्तुलित शक्ति सम्बन्धको उपज हो ।” घटनाको जीवन्त प्रस्तुति गर्दै विचारको बुलन्दीमा इन्दु पन्त घिमिरेको आवाज आफ्नै हो झैँ लाग्छ ।

जीवनका व्यावहारिक पाटोहरूमा नमिलेका क्षणहरू कति घोच्न आउँछन् । के तिनमा जुझ्नु शब्दहीन हुनु हो ? मानव भएर मानवताका लागि गर्न नसकेका कामहरूमा कति लखेटिन्छु ? समस्याको उल्झनमा फसिरहेका क्षणहरू कति टोलाइरहन्छु । समाजका अन्धविश्‍वासका बाटाहरूमा ठेस लाग्दा कति कहालिन्छु ? तर खै लेख्‍न सक्दिनँ !

नलेख्दा संवेदनाहरू कहाँ सुकेर जान्छन् हँ ? विचारको शृङ्खलालाई भने नलेखी पोख्‍न नसकिने रहेछ । तर थाहा छैन मलाई, किन लेख्दिनँ म ?

म क्षमाप्रार्थी छु मेरो प्रेरक व्यक्तित्वसँग ।

- धापाखेल, ललितपुर ।
-------------------------------------------------

25 comments:

  1. सुन्दर भाव! साह्रै मन प-यो तपाईँको यो निबन्ध! तपाईँको लेखन-यात्राले फेरि गति लिनेछ र हामीले यस्तै रचना धेरै पढ्न पाउनेछौं भन्ने आशा छ।

    ReplyDelete
  2. मलाई पढ़न मा लघु कथा लेखी अर्को बिधा भन्नु पर्यो भने निबन्ध नै भन्छु र मन पनी पर्छ | तर यस्तै मीठा खुराकहरु पढ़न भने सधै पछि परिरा'छू |
    अन्तिम तीर " कति नरीह छन् छोरीहरू ।" मा निरीह लेख्न खोज्नु भएको हो की जस्तो लाग्यो | सायद " कति निरीह छन् छोरीहरू" लेख्नु भा'होला - होइन ?
    समग्र मा राम्रो रहेको छ - यो निबन्ध | लेखिका रजनी ढकाल जी लाइ साधुबाद !

    ReplyDelete
  3. शंकर लामिछानेले मैले सोच्नै नसकेका कैयन कुराहरु लेखिदिएर मेरा सोचहरुको परिधि तोकिदिए जस्तो लाग्छ । उनको शैली आहा । मेरो बनाउने रहर पो छ त मलाइ ।

    ReplyDelete
  4. Every words visualized the genuineness of cavernous thought. I really like it!

    ReplyDelete
  5. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  6. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  7. हेलो, यो सामान्य जनतालाई सूचित गरिरहेको छ कि श्रीमती मारिया फरेन्डा DELGADO, ऋणको लागि सम्मानित निजी ऋणदाताले सबैलाई आर्थिक सहयोगको लागि आर्थिक अवसर खोलेको छ। के तपाइँ आफ्नो ऋण सफा गर्न को लागी एक द्रुत ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? के यो बैंकिङ र अन्य वित्तीय संस्थाहरूले रद्द गरेको छ? कुनै थप हेर्नुहोस् किनकी हामी यहाँ सबै वित्तीय समस्याको लागी छौं। हामी मानिसहरूलाई, कम्पनीहरू र कम्पनीहरूको 2% ब्याज दरलाई स्पष्ट र बुझ्न योग्य तरिका, सर्तहरू र सर्तहरूमा ऋण दिन्छौं। कुनै क्रेडिट चेक आवश्यक छैन, 100% ग्यारेन्टी। हामीलाई इमेल पठाउनुहोस्: (mariafernandadelgadoloan@gmail.com)

    ReplyDelete
  8. क्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्

    clinton.loanfinance@yahoo.com
    clintonimmanuel9@gmail.com
    हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।

    टीम सादर
    क्लिनिक लोन फर्म

    ReplyDelete
  9. QUEENCE LOAN कम्पनी (queenceloan@gmail.com) यो सबै ऋण आवेदकहरुलाई सूचित गर्न को लागी हो। यो संयुक्त राज्य अमेरिका को एक प्रसिद्ध ऋण कम्पनी हो, हामीले विभिन्न देशहरु को हजारों मान्छे को मदद दिए छ। यो कम्पनीले उधार कम्पनी कम्पनीको सबैभन्दा उत्कृष्ट ऋण श्रावण पुरस्कार प्राप्त गर्यो, प्रत्येक महिना न्यूनतम 17 र 25 ग्राहकहरूले ऋण प्रदान गर्थे र आज तिनी राम्रो लगानीका साथ गरिरहेका छन्, यदि यो कम्पनीले ऋण प्रदान गर्दछ जुन ऋणको आधा प्रयोग गर्नु पर्छ। लगानी। तपाईं आफ्नो ऋण दिइनेछ यदि तपाईं यस सीमित कम्पनी क्यून queenceloan@gmail.com मा हुनुहुन्छ, के तपाइँ एक व्यवसायी ऋण खोज्दै हुनुहुन्छ? ऋण, ऋण समेकन ऋण, असुरक्षित ऋण, उद्यम पूंजी, आदि वा के तपाई बैंकको ऋणबाट अस्वीकार गरिएको छ वा धोका दिएको द्वारा कल ऋण कम्पनीले पहिचान गरेको छैन? । हामी निजी उधारदायीहरू, कम्पनीहरूका लागि ऋण र 2% को कम दरमा व्यक्तिहरू हो र हामी हाम्रा ग्राहकहरूलाई सर्वोत्तम इमेल सेवा दिन्छौं।

    ReplyDelete
  10. तपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com

    ReplyDelete
  11. तपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com

    ReplyDelete
  12. यदि तपाईं कुनै पनि खाता को एक अत्याधिक ऋण को आवश्यकता हो भने अत्याधिक ऋण प्रस्ताव, आवेदन दिन।
                      (केल्विन्लोन्स86@gmail.com)

      तपाईं यस कम्पनीमा स्वागत छ यस कम्पनीमा हामी व्यक्तिगत ऋण दिन्छौं
    र 2% को ब्याज दर को लागि व्यापार ऋण, हामी देखि लोन को पेशकश
    $ 4,000 डलर देखि $ 5,000,000 डलर,
      यदि तपाईंलाई आफ्नो व्यवसायको लागि ऋण चाहिन्छ वा तपाईंको ऋण तिर्नको लागि कृपया तपाइँको आवेदन ऋण प्रपत्र प्रशोधन गर्न सकेसम्म चाँडै नै सम्पर्क गर्नुहोस्

    ऋण आवेदन फारम भर्नुहोस् र अब फिर्ता गर्नुहोस्।

    1. पूरा नाम: _________________
    2. फोन नम्बर: __________________
    3. देश: ___________________
    4. लिंग: _____________________
    5. व्यवसाय: _______________________
    6. मासिक आय: ______________
    7. लोन रकम आवश्यक छ: ___________
    8. अवधि: __________________
    9 उमेर: _______________________

    इमेल मार्फत इमेल को साथ सम्पर्क गर्नुहोस्। Kelvinloans86@gmail.com
    ह्याट्सएप: +2348130283464

    सादर,
    केल्विन लोन।...

    ReplyDelete
  13. तपाईं आज तुरुन्त ऋण चाहिन्छ? आफ्नो बिल तिर्न वा एक व्यवसायी पुरुष वा महिला हो, र तपाईंलाई ऋण चाहिन्छ। यदि हो कृपया अधिक जानकारीको लागि ईमेल मार्फत हामीलाई सम्पर्क गर्नुहोस्: alexstone.greatsoul@gmail.com

    ReplyDelete
  14. जसलाई यो चिन्ता हुन सक्छ ...

    आज तपाईंलाई आर्थिक सहायता चाहिन्छ? वा तपाईं एक व्यवसाय शुरू गर्न प्लानिंग गर्दै हुनुहुन्छ र तपाईं एक ऋण चाहिन्छ। म तपाईंलाई जान्न चाहन्छु कि यो आज तपाईंको लागि एक उत्कृष्ट अवसर उपयुक्त ब्याज दर संग एक ऋण को प्राप्त गरेर आफ्नो आत्म मदत गर्न को लागि। यदि हाँ कृपया ईमेल को माध्यम ले अधिक infor को लागि कृपया हमसे संपर्क गर्नुहोस: Mrszonatloancompany@gmail.com

    ReplyDelete
  15. तपाईं आज तुरुन्त ऋण चाहिन्छ? आफ्नो बिल तिर्न वा एक व्यवसायी पुरुष वा महिला हो, र तपाईंलाई ऋण चाहिन्छ। यदि हो कृपया अधिक जानकारीको लागि ईमेल मार्फत हामीलाई सम्पर्क गर्नुहोस्: alexstone.greatsoul@gmail.com

    ReplyDelete
  16. के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
    व्हाट्सएप; +306982127743

    ReplyDelete
  17. के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
    व्हाट्सएप; +306982127743

    ReplyDelete
  18. Take advantage of one or more credits online. Get immediate credit from 4000 Euros to 1500000 Euros repayable over a period of 6 months to 25 years. Take advantage of the express option to obtain a loan of up to 100,000 Euros, within 24 hours.
    More information: tj30.1969@gmail.com
    Request one or more immediate credits online up to 500,000 Euros and receive your money within 24 hours (2 days for new customers).
    More information: tj30.1969@gmail.com
    A good loan includes variability of repayment.
    We offer you a serious loan that includes the variability of repayment. We take into account to write the possibility of variability of reimbursement in the contract, i.e. the possibility of adjusting the reimbursements in the event of a change in life situation. Many other favorable conditions are available so that any serious person can benefit from a loan and repay without difficulty. Want to subscribe to the offer or need advice? Address to contact: tj30.1969@gmail.com
    Which loan is good and which is bad?
    Would you like to know the type of loan best suited to your situation?
    We are recognized worldwide as a fair provider of credit between individuals.
    Benefit from your loan research with confidence with simple, reliable and practical conditions. We have a good reputation with clear criteria that define the loan offer we offer to individuals in need of money. Our basic rule is to provide a service which complies with the Consumer Credit Law and regulated by the Czech National Bank. For your credit needs, get a serious, fast and flexible loan here. Contact address: tj30.1969@gmail.com
    Reduce your monthly loan payments!
    A project but already credits? Thanks to the grouping of credits, benefit from a single monthly payment at the best rate for your credits and your project!
    Unique Credit, Lender in credit consolidation for more than 20 years, refinancing of loan at the best rate.
    Free study without commitment.
    Address: tj30.1969@gmail.com
    Need to buy back credits?
    icon-confidence Confidential and non-binding
    icone-savings Up to -60% on your monthly payments *
    icone-12-heures Response in less than 12 hours *
    Contact: tj30.1969@gmail.com

    ReplyDelete
  19. एक वा बढी क्रेडिट अनलाइन प्रयोग गर्नुहोस्। Immediate महिना देखि २ years वर्ष अवधिको लागि 000००० यूरो देखि १00०००००० यूरो भुक्तान योग्यमा तत्काल क्रेडिट पाउनुहोस्। २ 24 घण्टा भित्र १०,००,००० युरो सम्मको obtainण प्राप्त गर्न एक्सप्रेस विकल्पको फाइदा लिनुहोस्।
    अधिक जानकारी: tj30.1969@gmail.com
    एक वा अधिक तत्काल क्रेडिट online००,००० युरोसम्म अनलाइन अनुरोध गर्नुहोस् र २ money घण्टा भित्र नयाँ पैसा प्राप्त गर्नुहोस् (नयाँ ग्राहकहरूको लागि २ दिन)।
    अधिक जानकारी: tj30.1969@gmail.com
    राम्रो loanणमा भुक्तानी परिवर्तनशीलता समावेश छ।
    हामी तपाइँलाई गम्भीर loanण प्रदान गर्दछौं जसले पुन: भुक्तानीको परिवर्तनशीलता समावेश गर्दछ। हामी सम्झौतामा प्रतिपूर्ति को परिवर्तनशीलताको सम्भावनाको लेखनलाई ध्यानमा राख्छौं, त्यो भनेको जीवनको स्थितिमा परिवर्तन भएको खण्डमा प्रतिपूर्ति समायोजन गर्ने सम्भावनालाई भन्नु हो। अन्य धेरै अनुकूल शर्तहरू उपलब्ध छन् ताकि कुनै पनि गम्भीर व्यक्तिले loanणबाट लाभ लिन सक्दछ र कुनै कठिनाई बिना चुक्ता गर्न सकिन्छ। प्रस्तावमा सदस्यता लिन चाहानुहुन्छ वा सल्लाह चाहिन्छ? सम्पर्क गर्न ठेगाना: tj30.1969@gmail.com
    कुन loanण राम्रो छ र कुन खराब?
    के तपाई loanणको प्रकार थाहा पाउन चाहानुहुन्छ तपाईको अवस्थाको लागि उत्तम उपयुक्त?
    हामी व्यक्तिविशेष बीच creditणको प्रदायकको रुपमा विश्वव्यापी रुपमा मान्यता प्राप्त छ।
    सरल, विश्वसनीय र व्यावहारिक अवस्थाको साथ विश्वासको साथ तपाईंको researchण अनुसन्धानबाट लाभ उठाउनुहोस्। हामीसँग स्पष्ट प्रतिष्ठाको साथ राम्रो प्रतिष्ठा छ जुन हामीले moneyणको अभावमा भएका व्यक्तिहरूलाई प्रस्ताव गरेका offerण प्रस्तावलाई परिभाषित गर्दछौं। हाम्रो आधारभूत नियम भनेको सेवा प्रदान गर्नु हो जुन उपभोक्ता उधारो कानूनसँग मिल्छ र चेक नेश्नल बैंक द्वारा विनियमित। तपाईंको क्रेडिट आवश्यकताहरूको लागि, यहाँ गम्भीर, छिटो र लचिलो getण प्राप्त गर्नुहोस्। सम्पर्क ठेगाना: tj30.1969@gmail.com
    तपाईको मासिक loanण भुक्तानी घटाउनुहोस्!
    एक परियोजना तर पहिले नै क्रेडिट? क्रेडिट को समूहबद्ध गर्न को लागी धन्यवाद, तपाइँको क्रेडिट र तपाइँको परियोजना को लागी सबै भन्दा राम्रो दर मा एकल मासिक भुक्तान बाट लाभ!
    अद्वितीय क्रेडिट, २० भन्दा बढी वर्षको लागि ofण समेकनमा enderणदाता, उत्तम दरमा ofण पुनर्वित्त।
    प्रतिबद्धता बिना नि: शुल्क अध्ययन।
    ठेगाना: tj30.1969@gmail.com
    क्रेडिट फेरि फिर्ता लिन आवश्यक छ?
    आइकन-विश्वास गोपनीय र गैर बाध्यकारी
    आइकन-बचत तपाईंको मासिक भुक्तानीमा--०% सम्म
    प्रतीक-१२-heures प्रतिक्रिया १२ घण्टा भन्दा कममा *
    सम्पर्क: tj30.1969@gmail.com

    ReplyDelete
  20. अहिले नै आवेदन दिनुहोस् र ur 48 घण्टा भित्र जरुरी loanण लिनुहोस्
    निवेश Lण प्रस्ताव २०२०

    शुभ दिन सर, / मैडम

    गाडी Loण
    धितो loansण
    ब्यापार .ण
    व्यक्तिगत .ण
    घर जग्गा anण
    विद्यार्थी anण
    कार anण
    घर .ण।

    अहिले नै आवेदन दिनुहोस् र hours 48 घण्टा भित्र जरुरी loanण लिनुहोस्, अब आवेदन दिनुहोस् र तपाईंको secureण सुरक्षित गर्नुहोस्।

    वेबसाइट: www.loansbyworld.com


    अधिक जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्, ईमेल: skyfinanceusa@gmail.com


    प्रमुख कार्यालय ठेगाना: १० अपर बर्कले स्ट्रीट केन्ट वाशिंगटन WIH7PE संयुक्त राज्य

    Ageण एजेन्ट: ब्रो फ्रान्कलीन
    धन्यवाद।

    ReplyDelete
  21. Assalamualaikum

    मेरा नाम कार्तिका फितरी (kartikafitri74@gmail.com) बोगोर (इंडोनेशिया) से है, Covid19 महामारी के दौरान, मेरे पति का व्यवसाय कर्ज में था, क्योंकि वह रख नहीं सकती थी, इसलिए मैंने ऑनलाइन खोज की कि मैं कैसे व्यक्तिगत ऋण प्राप्त कर सकती हूं क्योंकि मुझे संपार्श्विक नहीं है, मैंने कई कंपनी ऋणों से संपर्क किया लेकिन यह उन्हें पैसे भेजने के बाद घोटाले और घोटाले करने के लिए निकला, आप फिर से उनसे नहीं सुनेंगे

    तो मैंने डांगोट लोन कंपनी वाया ईमेल: Dangotegrouploandepbox@gmail.com के 2% ऋण ब्याज के साथ लोन के बारे में Mahammad Ismali (Mahammadismali234@gmail.com) की एक पोस्ट देखी, इसलिए मैंने उनकी प्रक्रिया का अनुसरण करते हुए उनसे संपर्क किया और मुझे मेरा ऋण IDR 500,000,000.00 मिल गया ( 500 मिलियन) को मंजूरी दी गई और हमें स्थानांतरित कर दिया गया

    मैं डंगोट लोन कंपनी और भी मोहम्मद इस्मली का शुक्रिया अदा करना चाहता हूं और मैं आपको हमेशा के लिए शुक्रिया कहना चाहता हूं, इसे पढ़ने वाले किसी भी व्यक्ति को मेरी सलाह है कि आप लोन की तलाश में अपना समय बर्बाद न करें जहां डांगोट लोन कंपनी से संपर्क करें और मैं अपने जीवन के साथ कसम खाता हूं कि वे असली हैं और वैध

    ReplyDelete
  22. मेरो परीक्षणको तयारी गर्नुहोस्


    मेरो नाम मार्गारी पलाजोवा रिगा हो, मैले Jose०,००० डलरको ब्याज loanणका लागि श्री जोसे लुइस loanणमा सम्पर्क गरेँ, फेरि मलाई जोखिम पछि आवश्यक पर्ने amountण रकममा सहमत हुन कदम भनियो किनकि म कम्पनी सुरु गर्न असाध्यै व्याकुल थिएँ। सबैभन्दा ठूलो आश्चर्य, loanण रकम मेरो बैंक खातामा थप गरिएको थियो १२ घण्टा भित्र कुनै withinण बिना मेरो getण प्राप्त गर्न। म छक्क परें किनकि म सुरुमा घोटालाको सिकार भएँ! यदि तपाईं कुनै loanण रकम प्राप्त गर्न चाहानुहुन्छ र तपाईं कुनै पनि देशमा बसोबास गर्दै हुनुहुन्छ भने, म तपाईंलाई व्हाट्सएपलाई सम्पर्क गर्न सल्लाह दिन्छु - + +393511910241

    ReplyDelete
  23. मेरो गवाही पढ्नुहोस्



    मेरो नाम maira Slavonskinm हो। मेरी आमाले मलाई भन्नुभयो कि उनी अनलाइन जाँदैछिन् र जोस लुइस लोन प्रकाशनमा आइन् जसमा उनको ऋण कम्पनीले सर्वसाधारणलाई धेरै कम ब्याज दरमा ऋण दिन्छ। त्यसैले, मैले उनको इमेल मार्फत कम्पनीलाई सम्पर्क गरें: (joseluisloans@gmail.com)
    जुन मेरी आमाले देखेको पोस्टमा छ र मैले 2 वर्षको अवधिको लागि 8000 युरो ऋणको लागि आवेदन दिएँ। कम्पनीले मलाई जवाफ दियो र मलाई आफ्नो कम्पनीका सबै सर्तहरू पठायो जुन मैले पढेको थिएँ र म तिनीहरूसँग सहमत छु। मेरो ऋण आवेदन स्वीकृत गरिसकेपछि, मैले मेरो बैंक खाताबाट 8,000 युरो रकम भुक्तान गरिएको बताएको सूचना प्राप्त गरें। मैले डिसेम्बर 18 मा ऋण तिर्न समाप्त गरें र त्यसपछि मेरो आफ्नै व्यवसाय सुरु गर्न 32,000 यूरो माग्न निर्णय गरें, जुन मैले मेरो बैंकमा प्राप्त गरें।
    त्यसोभए, म यो अवसर लिन चाहन्छु कि जोस लुइस लोनका लागि इ-मेल मार्फत आवेदन दिन इन्टरनेटमा भरपर्दो निजी ऋणदाता खोजिरहेका सबैलाई सन्देश पठाउनुहोस्: joseluisloans@gmail.com,

    ReplyDelete
  24. शुभ दिन मेरो नेपाली जनता

    मैले कसरी वास्तविक र वास्तविक ऋण स्कोटिया बैंकबाट घर किन्नको लागि ऋण पाएको बारेमा मेरो गवाही, म आज धेरै खुसी छु र
    अल्बेकर लोन फर्मलाई भगवानले आशीर्वाद दिनुहोस्

    मेरो नाम चारुमाथी हो म नेपाली हुँ, म संयुक्त अरब इमिरेट्समा छु, म खोज्दै छु
    विगत ५ महिनादेखि वास्तविक ऋण कम्पनी, घर किन्नको लागि मैले पाएको सबै घोटालाहरूको गुच्छा थियो जसले मलाई उनीहरूलाई विश्वास गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा, उनीहरूले बदलामा केही नदिई मेरो पैसा लिए, मेरो सबै आशा समाप्त भयो, म अलमल्लमा परें र निराश भएँ, म इन्टरनेटमा ऋण कम्पनीहरूसँग केही गर्न चाहन्न, त्यसैले म एक साथीबाट केही पैसा लिन गएँ, मैले उसलाई सबै कुरा बताए र उनले मलाई मद्दत गर्न सक्छिन् भनी।
    उसलाई एउटा ऋण कम्पनी थाहा छ जसले मलाई 2% को धेरै कम ब्याज दरमा मलाई आवश्यक पर्ने कुनै पनि ऋणको लागि मद्दत गर्न सक्छ, कि उसले भर्खरै प्राप्त गर्यो
    उनीहरूबाट ऋण लिए, उनले मलाई कसरी ऋणको लागि आवेदन दिने भनेर निर्देशन दिए, मैले गरे
    जसरी उनले मलाई भने, मैले उनीहरूसँग इमेलमा आवेदन दिए:
    (scotiabank565@gmail.com), म कहिल्यै
    विश्वास गरे तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले ऋण पाएँ
    24 घण्टा भित्र, म विश्वास गर्न सक्दिन,
    म फेरि खुसी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो ऋण
    यस प्रकारका कम्पनीहरू अझै पनि यस घोटालामा सबै ठाउँमा अवस्थित छन्,
    कृपया म त्यहाँ सबैलाई सल्लाह दिन्छु जसलाई उनीहरूको इमेल ऋणको आवश्यकता छ
    (scotiabank565@gmail.com) तिनीहरूले तपाईंलाई कहिल्यै असफल हुने छैनन्, र
    तपाईको जीवन मेरो जस्तै परिवर्तन हुनेछ। छिटो सम्पर्क गर्नुहोस्
    (scotiabank565@gmail.com) आजै र प्राप्त गर्नुहोस्
    तिनीहरूबाट तपाईंको ऋण, भगवानले स्कोटियालाई उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि आशीर्वाद दिनुहोस्।
    निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो ऋणको लागि स्कोटिया बैंकलाई सम्पर्क गर्नुभयो किनभने मैले यो कम्पनीबाट बिना तनाव बिना मेरो ऋण सफलतापूर्वक प्राप्त गरेको छु।, तिनीहरूको इमेल (scotiabank565@gmail.com) मा जानुहोस्।

    ReplyDelete
  25. शुभ दिन मेरो नेपाली जनता

    मैले कसरी वास्तविक र वास्तविक ऋण स्कोटिया बैंकबाट घर किन्नको लागि ऋण पाएको बारेमा मेरो गवाही, म आज धेरै खुसी छु र
    अल्बेकर लोन फर्मलाई भगवानले आशीर्वाद दिनुहोस्

    मेरो नाम चारुमाथी हो म नेपाली हुँ, म संयुक्त अरब इमिरेट्समा छु, म खोज्दै छु
    विगत ५ महिनादेखि वास्तविक ऋण कम्पनी, घर किन्नको लागि मैले पाएको सबै घोटालाहरूको गुच्छा थियो जसले मलाई उनीहरूलाई विश्वास गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा, उनीहरूले बदलामा केही नदिई मेरो पैसा लिए, मेरो सबै आशा समाप्त भयो, म अलमल्लमा परें र निराश भएँ, म इन्टरनेटमा ऋण कम्पनीहरूसँग केही गर्न चाहन्न, त्यसैले म एक साथीबाट केही पैसा लिन गएँ, मैले उसलाई सबै कुरा बताए र उनले मलाई मद्दत गर्न सक्छिन् भनी।
    उसलाई एउटा ऋण कम्पनी थाहा छ जसले मलाई 2% को धेरै कम ब्याज दरमा मलाई आवश्यक पर्ने कुनै पनि ऋणमा मद्दत गर्न सक्छ, कि उसले भर्खर उनीहरूबाट ऋण लियो, उनले मलाई कसरी ऋणको लागि आवेदन दिने भनेर निर्देशन दिए, मैले मात्र गरें। जसरी उनले मलाई भने, मैले उनीहरूसँग इमेलमा आवेदन दिएँ:
    (scotiabank565@gmail.com), म कहिल्यै
    विश्वास गरे तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले ऋण पाएँ
    24 घण्टा भित्र, म विश्वास गर्न सक्दिन,
    म फेरि खुसी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो ऋण
    यस प्रकारका कम्पनीहरू अझै पनि यस घोटालामा सबै ठाउँमा अवस्थित छन्,
    कृपया म त्यहाँ सबैलाई सल्लाह दिन्छु जसलाई उनीहरूको इमेल ऋणको आवश्यकता छ
    (scotiabank565@gmail.com) तिनीहरूले तपाईंलाई कहिल्यै असफल हुने छैनन्, र
    तपाईको जीवन मेरो जस्तै परिवर्तन हुनेछ। छिटो सम्पर्क गर्नुहोस्
    (scotiabank565@gmail.com) आजै र प्राप्त गर्नुहोस्
    तिनीहरूबाट तपाईंको ऋण, भगवानले स्कोटियालाई उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि आशीर्वाद दिनुहोस्।
    निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो ऋणको लागि स्कोटिया बैंकलाई सम्पर्क गर्नुभयो किनभने मैले यो कम्पनीबाट बिना तनाव बिना मेरो ऋण सफलतापूर्वक प्राप्त गरेको छु।, तिनीहरूको इमेल (scotiabank565@gmail.com) मा जानुहोस्।

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---