Sunday, April 8, 2012

श्यामप्रसादलाई लामिछाने निबन्ध पुरस्कार

शङ्कर लामिछाने निबन्ध समाजले २०६८ सालको शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकार श्यामप्रसाद शर्मालाई सम्मान गरेको छ । 
लामिछानेको ८५ औं जन्मजयन्तीको अवसर पारेर गत चैत  गते पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवम् साहित्यकार सत्यमोहन जोशीले पुरस्कार अर्पण गरेका थिए  १९८६ असार  गते मकवानपुरको सोलीथुम गाउँमा जन्मिएका श्यामप्रसादका तन्नेरी साथीहरुसँग दुईचार कुराबहिनीलाई चिठी-भाग   तँ-तिमी-तपाईँ-हजुरसाहित्य सम्बन्धी दुईचार कुरालेखक कसरी बन्नेथुनुवाको डायरीकेही कविताकेही गीतमेरा डायरीका पानाश्रद्धाको एउटा थुँगोभूमिकाहरू लगायत एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरी निबन्ध विधामा कलम चलाउने उनले साहित्यस्वास्नीमान्छे लगायतका पत्रिकाको सम्पादन पनि गरेका छन् 
उनका निबन्धहरूलाई समेटेर विवेक सिर्जनशील प्रकाशनले २०६१ सालमा श्यामप्रसादका निबन्धहरू नामक कृति निकालेको छ 

3 comments:

  1. श्रद्धेय श्यामप्रसादज्यूलाई हार्दिक बधाई!

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  3. Dearest Esteems,

    We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

    Contact Dr. James Eric Firm via
    Email: fastloanoffer34@gmail.com
    urgentloanoffer22.blogspot.com/
    Whatsapp +918929509036
    Best Regards,
    Dr. James Eric.
    Executive Investment
    Consultant./Mediator/Facilitator

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---